होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु
जगन्नाथ

जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु

नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय जगन्नाथले बताएको छ । गाउँपालिकाको १ देखि मतगणना सूरु गरिएको छ । जगन्नाथ गाउँपालिकामा ६ वटा वडा रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै