होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
समाचार

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

कैलाली: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौराको मृत्यु भएको हो।

गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका बृद्धलाई ठक्कर दिएको हो। मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै