होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • गोदावरी-२ को वडाध्यक्षमा कांग्रेसबाट कडायतको उम्मेद्वारी
देश/प्रदेश

गोदावरी-२ को वडाध्यक्षमा कांग्रेसबाट कडायतको उम्मेद्वारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गोदावरी-२ को वडाध्यक्षमा कांग्रेसबाट कडायतको उम्मेद्वारी

धनगढीः कैलालीको गोदावरी नगरपालिका-२ को वडाध्यक्षमा कांग्रेसबाट कमल कडायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा उनले वडाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

उनी २०७४ सालको स्थानीय निर्वाचनमा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उनले आफ्ना मतदाताहरुसँग मत दिएर सहयोग गर्न आग्रह समेत गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै