होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • शौच गर्न खेत गएकी महिला बलात्कृत
अपराध

शौच गर्न खेत गएकी महिला बलात्कृत

  • नागरिक रैबार
[sharethis-inline-buttons]
शौच गर्न खेत गएकी महिला बलात्कृत

रौतहट: शौच गर्न खेत गएकी महिला रौतहटमा बलात्कृत भएकी छिन्। सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका–२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप लागेको छ।

आरोपित पटेल फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए। पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै