होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • प्रेस चौतारीको प्रदेश अधिवेशन : यस्तो बन्दै छ टिम
प्रदेश ७

प्रेस चौतारीको प्रदेश अधिवेशन : यस्तो बन्दै छ टिम

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रेस चौतारीको प्रदेश अधिवेशन : यस्तो बन्दै छ टिम

धनगढी : शनिबार धनगढीमा प्रेस चौतारी सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन हुँदैछ। प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज अधिवेशन भइरहेको हो। प्रदेश नेतृत्व पुरानै अनुमोदनको सम्भावना रहेको चौतारीका नेताहरुले बताएका छन्।

प्रदेश अध्यक्षका लागि पूर्वअध्यक्ष कृष्ण ओली नै आकांक्षी देखिएका छन् भने महासचिवमा शिवराज भट्टकै सम्भावना बलियो देखिएको छ। यस्तै सचिवमा भने बिराज रोस्यारा आकांक्षी देखिएका छन्। यसअघि सचिवमा कृष्ण बुढा र नरेन्द्र कार्की थिए। यस्तै अन्य पदाधिकारी र सदस्यहरुमा भने नयाँ अनुहारहरु आउने जनाइएको छ। कमिटिले आजै पूर्णता पाउने बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै