होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • १६ वटा युट्‍युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस
देश/प्रदेश

१६ वटा युट्‍युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस

  • नागरिक रैबार
[sharethis-inline-buttons]
१६ वटा युट्‍युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्‍युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ ।

शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् ।

यी हुन् कारबाहीका लागि सिफारिसमा परेका युट्युव च्यानलहरु

विज्ञापन

१. टिसिने नेपाल
२. सुपर अनलाइन
३. ए वान समाचार
४. मिडिया ताजा खबर
५. नेपाली मन मिडिया
६. पुमा गौरव राई
७. नौलो शुभ अनलाइन
८. नयाँ खोज नेपाल
९. लक्ष्मण म्युजिक मिडिया
१०. अर्घाखाँची मिडिया
११. विशाल नेपाल
१२. मुन अफ नेपाल
१३. डिएमजी नेपाल
१४. नेपाली माटो
१५. समर्पित प्रकाश
१६. राताेपाटी मिडिया (नाेट: राताेपाटी डटकमकाे युटुव हाेइन)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै