होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • गाउँपालिका अध्यक्षको छोरी नै गरिबको सूचीमा
प्रदेश ७

गाउँपालिका अध्यक्षको छोरी नै गरिबको सूचीमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गाउँपालिका अध्यक्षको छोरी नै गरिबको सूचीमा

धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि गरिबका सूचीमा राखिएको भेटिएको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो।

काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो। सावित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो।

तर, उनको आर्थिकस्तर तथा अवस्था भने त्यस्तो छैन। सावित्री सोही ठाउँकै हिकिलास्थित स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत छिन्। यस्तै उनका पति प्रहरीमा जागिरे छन्। यस विषयमा सावित्री र उनका बुवासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै