होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • पाइलटमाथि खनिए पाइलट, विजयको राजीनामा माग
देश/प्रदेश

पाइलटमाथि खनिए पाइलट, विजयको राजीनामा माग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पाइलटमाथि खनिए पाइलट, विजयको राजीनामा माग

धनगढीः नेपाल एयरलाइन्सका पाइलट तथा उपनिर्देशक विजय लामाको राजीनामा माग गरिएको छ। वायुसेवा क्याबिन क्रु संघले नै लामाको राजीनामा मागेको हो।

लामाको काम गर्ने शैली विधिसम्मत नभएको तथा नीति नियमभन्दा बाहिर गएर निर्णयहरू भएको भन्दै संघले अपरेसन विभागलाई पत्राचार गरेको बताइन्छ। लामाले व्यक्तिवादी चरित्र हावी गराएकाले कार्य वातावरण असहज भएको उनीहरुको आरोप छ।

लामाको राजीनामा माग्नेमा एक सयभन्दा धेरै क्याबिन क्रु छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै