होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • भीमदत्त राजमार्गमा शव फेला
समाचार

भीमदत्त राजमार्गमा शव फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भीमदत्त राजमार्गमा शव फेला

भीमदत्त राजमार्गमा एक पुरुषको शव फेला परेको छ। डोटी र डडेल्धुराको सीमानामा पर्ने गोगनपानीमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त शव केही दिनदेखि बेपत्ता रहेका डडेल्धुराका पुरुषको भएको बुझिएको छ। ‘हाम्रो प्रहरी टोली घटनास्थलमा गएको छ,’ जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिले नै सम्पूर्ण विवरण आएको छैन।’ घटनाबारे अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै