होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

प्रदेश ७

धनगढीमा वर्षा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीमा वर्षा

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसहित वरपरका विभिन्न स्थानमा बुधबार वर्षा भइरहेको छ। यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षा भइरहेको छ।

वर्षा भएसँगै चिसो बढी यहाँको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिमको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै