होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • शिक्षा
  • भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते
शिक्षा

भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते

काठमाडौं : भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ। भन्सार विभागले आज सूचना जारी गर्दै परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने जानकारी दिएको हो।

परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ। त्यसपछि २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो। त्यसपछि फेरि आगामी माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै