होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपाल निजामती कर्मचारी संगठनकाे अधिवेशन सम्पन्न, अध्यक्षमा जैशी
Breaking News

नेपाल निजामती कर्मचारी संगठनकाे अधिवेशन सम्पन्न, अध्यक्षमा जैशी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाल निजामती कर्मचारी संगठनकाे अधिवेशन सम्पन्न, अध्यक्षमा जैशी

नागरिक रैबार
बाजुरा ६ माघ
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराकाे नवौं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । नवाैं जिल्ला अधिवेशनले बुढीगंगा नगरपालिकाका लेखापाल पुर्णचन्द्र जैशीकाे नेत्तृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरि सम्पन्न भएकाे हाे ।
जसमा उपाध्यक्ष उपेन्द्र बहादुर साउँद (खुला) उपाध्यक्ष पश्सिमा रावल (महिला), सचिव दिपेन्द्र पाण्डे,सह-सचिव धुर्वराज थपा र काेषाध्यक्ष हरी आचार्य लगायत २१ जना छन् ।
कार्यक्रममा प्रमुख अतिथि माननीय (प्रतिनिधि सभा सदस्य) लाल वहादुर थापा र विशिष्ट अतिथि आधिकारीक ट्रेड युनियनका नि.केन्द्रीय अध्यक्ष पुण्य ढकाल, प्रदेश कमिटि सदस्य जहरसिंह थापा, नेकपा एमाले पार्टी सचिव भरत थापा तथा अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी उपमहासचिव नरेश रोकाया, CBA बाजुरा शाखा अध्यक्ष धनवहादुर थापा, केन्द्रीय अधिवेशन आयाेजक समिति सदस्य दिलिपकुमार शाही रहनु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै