होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • सेती प्रयोगशालाको परीक्षणमा थप ३१ जनामा देखियो कोरोना
प्रदेश ७

सेती प्रयोगशालाको परीक्षणमा थप ३१ जनामा देखियो कोरोना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सेती प्रयोगशालाको परीक्षणमा थप ३१ जनामा देखियो कोरोना

धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ७६ जनाको नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालमा पछिल्लो २४ घण्टामा तीन जना बिरामी थपिएका छन्। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अहिले ६ जनाको आइसियूमा उपचार भइरहेको छ भने एकजनालाई भेन्टिलेटरमा राखिइको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै