होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बिजुलीको पोलमा आगलागी भएपछि…
समाचार

बिजुलीको पोलमा आगलागी भएपछि…

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बिजुलीको पोलमा आगलागी भएपछि…

काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ। पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो।

दमकल प्रयोग गरी आगो निभाइएको छ। बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन्। तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै