होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका ९ मा समाजवादीकाे वडा कमिटी गठन
Breaking News

बडीमालिका ९ मा समाजवादीकाे वडा कमिटी गठन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका ९ मा समाजवादीकाे वडा कमिटी गठन

नागरिक रैबार
बाजुरा ८ पुस
बडीमालिका नगरपालिकाकाे वडा नं ९ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा कमिटी गठन गरिएकाेे छ ।
विहिबार बडीमालिका ९ मा एकीकृत समाजवादी पार्टीकाे प्रथम वडा भेलाबाट धनसिंह चंदारा अध्यक्ष रहने गरि ४१ सदस्यीय वडा कमिटी गठन गरिएकाे हाे ।
त्यस्तै उपाध्यक्ष संगिता बिक नेपाली, लाेकेन्द्र हमाल, सचिव सुमन बिक नेपाली, उपसचिव गाेरख बिष्ट, सीता नेपाली लगायत रहेका छन् ।
बडीमालिका ९ काे प्रथम वडा भेलामा प्रमुख अतिथि एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गगन रावल, विशिष्ट अतिथि,प्रदेश कमिटी सदस्य काँशी नेपाली जिल्ला सचिव पुरबहादुर रावत, सचिवालय सदस्य किट्टाे लवार,  दिर्घराज पाध्याय, मानबहादुर कार्की लगायत ५० बढि नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै