होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बैतडीमा चोरी गरेको आरोपमा ३ जना पक्राउ
समाचार

बैतडीमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

बैतडी: बैतडीमा भएका छुट्टाछुट्टै चोरीे आरोपमा ३ जना पक्राउ परेका छन्। डिलाशैनी गाउँपालिका वडा नं ५ र ६ मा कात्तिक २४ गते राति तीन ओटा पसलमा चोरी गर्ने ३ जना प्रकाउ परेका हुन्।

स्थानीय गोपाल नाथलाई मंगलबार नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो भने नरेन्द्र नाथ र रमेश लावडलाई गोपाल नाथको बयानको आधारमा बुधबार पक्राउ गरेको हो। पीडित पक्षबाट उजुरी नआएका कारण चोरेको समान फिर्ता गर्ने सर्तमा तिनै जनालाई सामान्य तारिखमा छोडीएको जिल्ला प्रहरी कार्र्यालय बैतडीले जनाएको छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै