होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण
Breaking News

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन्। २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन्।

सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो। सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै