होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • जगन्नाथ
  • बाजुराकी युवती पोखरामा मृत फेला
जगन्नाथ

बाजुराकी युवती पोखरामा मृत फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराकी युवती पोखरामा मृत फेला

१३ असोज, बाजुरा । बाजुराकी युवती पोखरामा मृत फेला परेकी छिन्। पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।

उनको घर बाजुरा जगन्नाथ गाउँपालिका–२ भएको प्रहरीले बताएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार