होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेकपा माओवादी केन्द बाजुराको बैठक असोज १४ गते बस्दै
Breaking News

नेकपा माओवादी केन्द बाजुराको बैठक असोज १४ गते बस्दै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा माओवादी केन्द बाजुराको बैठक असोज १४ गते बस्दै

नागरिक रैबार/बाजुरा ११ असोज । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको बैठक यही असोज १४ गते मार्तडीमा बस्ने भएको छ ।आज एक पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको बैठक बस्ने बारे जानकारी गराएकाे हो ।

बैठकमा जिल्ला कमिटीका सदस्य, जनवग्रीय संगठनका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेशका जनवग्रीय संगठनका सदस्यहरु, गाउँनगर कमिटिका अध्यक्ष, सचिव, कार्यालय सदस्यहरु, जनवग्रीय संगठनका जिल्लाका अध्यक्ष सचिवहरु सहभागि हुने माओवादी केन्द्रका कार्याल सचिव गोरख सार्कीले बताएका छन् । उहाँका अनुसार बैठक असोज १४ गते माओवादी केन्द्रको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बस्ने भएको छ ।
No photo description available.

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै