होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला
प्रदेश ७

अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला

अछाम– अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार करिब ३० वर्षकी महिलाको शव शनिबार चौरपाटी गाउँपालिका–४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो।

दुई जना बालकले नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले शव कसको हो भन्नेबारे पत्ता लागि नगसकेको सूचना अधिकारी बोहोराले बताए ।शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल अछाममा राखिएको छ। बाजुराबाट शव बगेर अछाम पुगेको हुनसक्ने अनुमान गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै