होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु
देश/प्रदेश

वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।

७२ वर्षीय वडाध्यक्ष  आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि  परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै