होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री भन्छन् : ‘बेडको अभाव छैन’
समाचार

प्रधानमन्त्री भन्छन् : ‘बेडको अभाव छैन’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रधानमन्त्री भन्छन् : ‘बेडको अभाव छैन’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेडको अभाव नभएको बताएका छन् । देशकै ठूलो सिटीहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘हामीसँग बेडको अभाव छैन, सुविधा सम्पन्न अस्पताल जाने चाहने देखिन्छ, अक्सिजनसहितका बेडहरू, अन्य उपकरणसहितका बेडहरू, चिकित्सक सहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने प्रयास गरिएको छ’, ओलीले भने,’हाम्रा सरोकारवाला सम्बन्धित निकाय, संघसंस्थाहरू अझ प्रभाकारी कदमहरू तिव्रताका साथ उपचारका लागि आवश्यक पर्ने उपकरणहरू कमी हुन नदिने गरी तयारी गरेका छौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै