होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • बुढीनन्दाकी उपप्रमुख रेग्मीलाई कोरोना संक्रमण
देश/प्रदेश

बुढीनन्दाकी उपप्रमुख रेग्मीलाई कोरोना संक्रमण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीनन्दाकी उपप्रमुख रेग्मीलाई कोरोना संक्रमण

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको उनले बताइन।

बिगत ३ दिनदेखि सुख्खा खोकी र शरीर दुख्ने समस्या भएपछि परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्।

विज्ञापन

उनले हाल स्वासप्रस्वासमा कुनै समस्या नदेखिएको बताएकी छन्। आफु होम आइसोलेसनमा बसीरहेको बताउँदै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छन्

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै