होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • ओली समूहमा प्रतिबन्ध लगाएको कालो मास्क प्रचण्ड-नेपाल समूहको कार्यक्रममा वितरण
देश/प्रदेश

ओली समूहमा प्रतिबन्ध लगाएको कालो मास्क प्रचण्ड-नेपाल समूहको कार्यक्रममा वितरण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओली समूहमा प्रतिबन्ध लगाएको कालो मास्क प्रचण्ड-नेपाल समूहको कार्यक्रममा वितरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण गरिएको छ । नेकपा केपी ओली समूहको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा प्रचण्ड–नेपाल समूहमा ठीक उल्टो भेटिएको छ ।

प्रचण्ड नेपाल पक्षको युवा संगठनको दास्रो पूर्ण बैठकमा कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ। आइतबार काठमाडौं नयाँ बानेश्वरस्थित बुद्धनगरमा बसेको युवा संघको बैठकमा अध्यक्ष प्रचण्डसहितको नेताले सम्बोधन गर्दैछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै