होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • सामाजिक सुरक्षा मन्त्री चौधरीलाई कालो झण्डा
देश/प्रदेश

सामाजिक सुरक्षा मन्त्री चौधरीलाई कालो झण्डा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सामाजिक सुरक्षा मन्त्री चौधरीलाई कालो झण्डा

धनगढीः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई अनेरास्ववीयू कैलालीले कालोझण्डा देखाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा देखाएका हुन्।

प्रतिनिधिसभा विघनपछि गठित असंवैधानिक मन्त्रिपरिषद्मा मन्त्री बनेको भन्दै चौधरीलाई कालोझण्डा देखाइएको अनेरास्ववीयूले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै