होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली
देश/प्रदेश

नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् ।अहिले बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।जारी बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी हितविपरीत काम गरेको निष्कर्ष निकाल्दै ज्ञवालीलाई राख्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै