होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • सुदूरपश्चिममा २ दिन हिमपातको सम्भावना
पत्रपत्रिका

सुदूरपश्चिममा २ दिन हिमपातको सम्भावना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा २ दिन हिमपातको सम्भावना
साँकतिक तस्विर

धनगढीः सुदूरपश्चिम प्रदेशमा अगामी २ दिन हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिमका उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ।

यस्तै सुदूरपश्चिम सहित देशैभर आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। हिमाली भू–भागमा हुने हिमपात र वर्षाले चिसो बढ्ने भएकाले सचेत रहन मौसवविदले सुझाव दिएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै