होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • खप्तड मालिका युवा संजालका युवाद्वारा खेलमैदान निर्माण
Breaking News

खप्तड मालिका युवा संजालका युवाद्वारा खेलमैदान निर्माण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
खप्तड मालिका युवा संजालका युवाद्वारा खेलमैदान निर्माण

नागरिक रैबार
बाजुरा १२ मंसिर । खप्तड मालिका युवा संजाल त्रिवेणी नगर कार्यसमितिका युवाहरूकाे सकृियतामा खेलमैदान निर्माण गरिएकाे छ ।
त्रिवेणी ५ का २० जना युवाहरूकाे सक्रियतामा खेलमैदान साेहि वडा नं. ५ मा निर्माण गरिएको हाे । २० जना युवाहरूले दुई दिन श्रमदान गरेर भलिबल खेल्नको लागि खेल मैदान निर्माण गरेका हुन् । नगरकार्य समितिका संयोजक दिपक बहादुर बुढाको पहलमा सो खेलमैदान निर्माण गरिएको थियो भने रामेश्वरी माबिका नि. प्र देब बहादुर बुढा नगरकार्य समितिका सचीव शंकर बुढा नगरकार्य समितिका कोषाध्यक्ष धनकला कुमारी बुढा र कार्यसमितिका सदस्यहरू प्रकाश बुढा, पदम बुढा, कमल बुढा, नेत्र बुढा, भरत बुढा, राम बोहरा, पदम बुढा अमर बुढा, लगायत सामाजिक कार्यमा सकृय डम्बर बुढा, जया बुढा, बिरु बुढा, मीन बुढा सहभागी थिए । युवाहरुले चाहे जे पनि सम्भब हुन्छ भन्ने उदेश्यले खेल मैदान निर्माण गरेको कार्यसमितिका संयोजक दिपक बहादुर बुढाले भने, पछिल्लो समय खेल मैदान नभएर खेलाडिहरु पछि परेकोले युवाहरूकाे सकृयतामा खेल मैदान निर्माण गरेकाे कार्यसमितिका सचिव शंकर बुढाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै