होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • भारतमा कोरोना संक्रमण दर घट्दै
देश/प्रदेश

भारतमा कोरोना संक्रमण दर घट्दै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भारतमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ ।तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ ।अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१ जनामा संक्रमण देखिएको यो संख्या औषतमा ७५ हजार हाराहारीमा झरेको छ ।

भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सेप्टेम्बर १७ मा ९७ हजार ८९७ जनामा संक्रमण भएको थियो ।विश्वमा दोस्रो धेरै संक्रमित भएको मुलुक भारतमा बुधबार बिहानसम्म ६७ लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै