होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • नक्कली डीएसपी पक्राउ !
अपराध

नक्कली डीएसपी पक्राउ !

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नक्कली डीएसपी पक्राउ !

जनकपुरधाम: आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकाले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिने एक जनालाई प्रहरीेले पक्राउ गरेको छ।

बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका–४ का २३ वर्षीय शिवकुमार शाहलाई रिहा गराइदिने नाममा ठगी गर्ने अर्नामा गाउँपालिकाका ३० वर्षीय मोहम्द जाबीरलाई पक्राउ गरिएको छ।

उनले शिवका भाई मुकेशसँग ३५ हजार लिएको प्रहरीले जानकारी दिएको छ। जाबीरलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार