होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढीनन्दामा भिरबाट लडेर एक महिलाकाे मृत्यु
Breaking News

बुढीनन्दामा भिरबाट लडेर एक महिलाकाे मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीनन्दामा भिरबाट लडेर एक महिलाकाे मृत्यु

नागरिक  रैबार/बाजुरा ३ असाेज।
जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नं ४ मा भिरबाट लडेर एक जना महिलाकाे मृत्यु भएकाे छ ।
मृत्युु हुनेमा साेही नगरपालिका ४ कि अन्दाजि ३५ वर्षिया राेजना दमाई रहेकी छन् ।
शनिबार विहान गाईवस्तुका लागि घाँस काट्ने क्रममा साेही वडाकाे लालछरा भिरबाट लडेर घटना स्थलमै उनकाे मृत्यु भएकाे बुढीनन्दा  राजन राेकायाले बताएका छन् ।
मृतक दमाईकाे ४ छाेराछाेरी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै