होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • अछाममा रुखले च्यापिएर एक युवतीको मृत्यु
देश/प्रदेश

अछाममा रुखले च्यापिएर एक युवतीको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछाममा रुखले च्यापिएर एक युवतीको मृत्यु

अछाम : अछाममा रुखमा च्यापिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ बर्षीया निशा थापाको बिहिबार रुखले च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ।

बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो।

घटना बिहिवार दिउसो साढे ३ बजेतिर भएको स्थानीय बासिन्दाले बताएका छन्। मृतक थापा जाल्पादेवि मावि ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिईन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै