होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • उपचार गर्न गएका शाह मृत्त अबस्थामा फेला
Breaking News

उपचार गर्न गएका शाह मृत्त अबस्थामा फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उपचार गर्न गएका शाह  मृत्त अबस्थामा फेला

बाजुरा —  बुढीगंगा नगरपालिका ९ तल्लो कप्रीतोलाका ३९ बर्षिया मदनबहादुर शाह मृत्त फेला परेका छन् ।  मानसिक रुपमा बिरामी भएका शाहलाई उनको परिवारले उपचारको लागि अछामको साफेबगर लिने क्रममा बुढीगंगा नगरपालिका १० रिठा बजार नजिक पिसाव गर्न जान्छु भन्दै झारी तिर गएको उनका दाजु तपेन्द्र शाहले जानकारी दिएका छन् ।

पारिवारीक श्रोतका अनुसार पिसाब गर्ने निउमा झारीमा गएर बुढीगंगा नदिमा आम फालेर अछाम जिल्लाको साफेबर नगरपालिका ७ भम्खाना पुल नजिकमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन ।
पिसाब गर्न गएका शाह बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराएको र जानकारी पछि प्रहरीले खोजि गर्दा अछामको साफेबर नगरपालिका ७ भम्कानाबकाे पुल नजिक फेला परेको बताए र उक्त फेला परेको लास आफ्नो भाई मदनबहादुर शाहको भएको उनका दाजु तपेन्द्र शाहले बताएको प्रहरी निरिक्षक ठगुन्नाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै