होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीबाट विप्लवको युवा संगठनका केन्द्रीय सदस्य पक्राउ
समाचार

बैतडीबाट विप्लवको युवा संगठनका केन्द्रीय सदस्य पक्राउ

  • नागरिक रैबार
बैतडीबाट विप्लवको युवा संगठनका केन्द्रीय सदस्य पक्राउ

बैतडी: प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहको युवा संगठनका केन्द्रीय सदस्यलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन नगरपालिका १० हतासका ३२ वर्षीय श्याम भट्ट रहेका छन्।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार भट्ट युवा संगठनका केन्द्रीय  सदस्य हुन।  उनलाई गाउँमै खानेपानी पाइप निर्माण गरिरहेको गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे पक्राउ गरिएको हो।

यसअघि प्रहरीले  विप्लव समूहका गाउँकमिटी सदस्य दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ वर्षीय करन ऐरी(कर्णाली) लाई पनि पक्राउ गरिएको जानकारी दिएकाउे थियो। ऐरीलाई डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गर्न जाँदा भागीरहेकै अवस्थामा प्रहरीले समातेको जनाएको छ।

विज्ञापन

तर विप्लव समूहले भने ऐरी आफ्नो पार्टीको कार्यकर्ता नभएकाले तत्काल उनलाई रिहा गर्न माग राखेर विज्ञप्ति निकालेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार