होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा मिनी ट्रक दुर्घटना
देश/प्रदेश

धनगढीमा मिनी ट्रक दुर्घटना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीमा मिनी ट्रक दुर्घटना

धननगढीः धनगढीमा मिनी ट्रक दुर्घटना भएको छ।निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको शहिद गेट नजिकै धनगढीबाट अछाम जादै गरेको से १ ख १३३१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षती भने भएको छैन्। ट्रकमा समान्य क्षती पुगेको प्रहरीले जनाएको छ। उक्त ट्रक तरकारी लिएर अछाम जादै थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै