होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका केही ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह
देश/प्रदेश

सुदूरपश्चिमका केही ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका केही ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमका विभिन्न ठाउँमा भारी वर्षा जारी छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि बिहानैदेखि बर्षा भईरहेको छ। यस्तै मनसुन सक्रिय भएकाले छिनछिनमै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुने क्षेत्रका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुरका ठूला साना नदीमा पानीको बहाव बढ्ने भएकाले थप सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै