होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • उद्योग वाणिज्य महासंघको चुनाव साउन दोस्रो साता
देश/प्रदेश

उद्योग वाणिज्य महासंघको चुनाव साउन दोस्रो साता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उद्योग वाणिज्य महासंघको चुनाव साउन दोस्रो साता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन दोस्रो साता गर्ने तयारी सुरु भएको छ। कोरोना भाइरसको उच्च जोखिमका कारण चैत्र २८ र २९ गते तय भएको महासंघको निर्वाचन जेठ ७ र ८ मा गर्ने तय गरिएको थियो।

सो समयमा पनि चुनाव हुा नसकेपछि अब साउन दोस्रो हप्तादेखि तेस्रो हप्ताभित्र निर्वाचन गर्ने तयारी गरेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। उनका अनुसार निर्वाचनको मिति तय गर्नका लागि आउँदो मंगलबार कार्यसमितिको बैठक डाकिएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै