होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • शनिबार थपिए २७३ संक्रमित, कुल संख्या ५३ सय ३५
देश/प्रदेश

शनिबार थपिए २७३ संक्रमित, कुल संख्या ५३ सय ३५

  • नागरिक रैबार
[sharethis-inline-buttons]
शनिबार थपिए २७३ संक्रमित, कुल संख्या ५३ सय ३५

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शनिबार २७३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा नेपालमा कुल संक्रमितको ५ हजार ३३५  पुगेको छ।

यसमध्ये २४७ जना पुरुष छन् भने बाँकी ३६ जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणकै कारण नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। त्यस्तै, डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै