होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • भीरबाट लडेर वडा सदस्यको मृत्यु
देश/प्रदेश

भीरबाट लडेर वडा सदस्यको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भीरबाट लडेर वडा सदस्यको मृत्यु

अछाममा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ का वडासदस्य मानसिंह साउद रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान लडेको अवस्थामा साउंदको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै