नागरिक रैबार

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • विज्ञापन
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • हाम्रो बारेमा
जोडिनुहोस
खबर प्रवाह
  • होमपेज
  • राजनीति
  • देश/प्रदेश
  • विजनेश
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • रोचक
  • समाज
नागरिक रैबार
ENGLISH
  • अदालत
  • अमेरिका
  • अस्पताल
  • आठौं राष्ट्रिय खेलकुद
  • आर्थिक अभाब
  • करेन्ट
  • खेलकुद
  • घोडेजात्रा
  • नेपाल बार एशोसिएशन
  • होमपेज
  • देश/प्रदेश
  • छाउपडी दुई महिलामाथि कुटपिट
देश/प्रदेश

छाउपडी दुई महिलामाथि कुटपिट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
छाउपडी दुई महिलामाथि कुटपिट
  • अ
  • अ
  • अ
कञ्चनपुर, ४ माघ / सरकारले महिला हिंसा र महिला माथी हुने रुढिबादी विभेद अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान देशैभरी शुरु गरेको छ ।

सरकारले सारेको अभियान सरकात्मकतर्फ उन्मुख भएका बेला कञ्चनपुरमा दुई महिलामाथी कुटपिट भएको छ  ।

जिल्लाको बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका स्थानीय गिता खडका र ईश्वरी खडकामाथी कुटपिट भएको प्रहरीले जनाएको छ ।

महिनावारी भएको समयमा  आफ्नो घरको बाटो हिडेको निहुमा बेलडाँडीका दल बहादुर शाहले कुटपिट गरेको जनाएको छ ।

पीडित खडका परिवारले महिनावारी  भएका बेला आफ्नो घरको बाटो हिडेर भैसीले दुध दिन छाडेको आरोपमा देउरानी–जेठानीमाथी कुटपिट गरेको बताएका छन् ।

शाहको कुटपिटबाट घाईते भएका गिता र ईश्वरीको धनगढी स्थित नोभा अस्पतालमा उपचार भईरहेको छ । घाईते ईश्वरी खडकाले महिनावारी भएका बेला आफ्नो घरको बाटो किन ? हिडेको भन्दै देउरानी गितालाई गालीगलैच गर्दैगर्दा आफुले चुप लाग्नु भनेपछि आफुमाथी पनि कुटपिट गरेको बताईन् ।

अघिल्लो समाचार

ए डिभिजन लिग : मनाङ र थ्रीस्टारबीच दुई-दुई गोलको बराबरी
ए डिभिजन लिग : मनाङ र थ्रीस्टारबीच दुई-दुई गोलको बराबरी

अर्को समाचार

सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी
सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

१
सरकारी सेवाबाट निवृत्त भए कार्यालय प्रमुख सुनार
२
प्रकाश सपुतकाे ‘कर्तव्य’ : जब एउटा गीत राष्ट्रको आत्मासँग संवाद गर्छ
३
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो
४
ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै
५
प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी
६
राज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?

सम्बन्धित समाचार

आज साउने सङ्क्रान्ति पर्व
Breaking News
आज साउने सङ्क्रान्ति पर्व

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र […]

  • ४ दिन अगाडि
राज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?
Breaking News
राज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?

देशमा राज्य आतंकको बादल मडारिरहेको बेला प्रकृतिले पनि विश्राम लिएको छैन। निरन्तरको बर्खेझरीले सुकुम्बासी, श्रमजीवी, मजदुर र किसानको पीडामा झन् पीडा थपिरहेको छ। बस्तीहरू डुबानमा परिरहेका छन्, खोलानालाले उग्र रूप धारण गरिरहेका छन्, र हजारौं नागरिक त्रास र अनिश्चितताबीच रात कटाउन बाध्य छन्।☝️ यस्तो कठिन समयमा राज्यको पहिलो दायित्व नागरिकको सुरक्षा, राहत र विश्वासको प्रत्याभूति […]

  • १ हप्ता अगाडि
बझाङमा सडक दुर्घटना : तीनको मृत्यु, गम्भीर घाइतेका लागि हेलिकोप्टर उड्यो
Breaking News
बझाङमा सडक दुर्घटना : तीनको मृत्यु, गम्भीर घाइतेका लागि हेलिकोप्टर उड्यो

बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले तीन जनाको घटनास्थलमै मृत्यु भएको पुुष्टि गरेका छन् । उनकाअनुसार अन्य पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुको उद्दारका लागि सुर्खेतबाट केही बेरअघि हेलीकोप्टर उडेको […]

  • १ हप्ता अगाडि
बाढीले सुकुमवासीको बिचल्ली : लत्ताकपडा डुबे, औषधि नष्ट
Breaking News
बाढीले सुकुमवासीको बिचल्ली : लत्ताकपडा डुबे, औषधि नष्ट

वाग्मती नदीको उर्लिंदो बाढीले शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर निमेषभरमै जलमग्न बनाइदियो । लगातारको वर्षाले नदीको बहाब बढेपछि रातको एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पस्न सुरु गरेको थियो । हेर्दाहेर्दै पानीको सतह माथिसम्म आइपुग्यो, जसका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भयो । रातको समयमा ज्यान जोगाउनु कि सरसामान निकाल्नु […]

  • १ हप्ता अगाडि
प्रकाश सपुतकाे ‘कर्तव्य’ : जब एउटा गीत राष्ट्रको आत्मासँग संवाद गर्छ
Breaking News
प्रकाश सपुतकाे ‘कर्तव्य’ : जब एउटा गीत राष्ट्रको आत्मासँग संवाद गर्छ

नेपाली साँङ्गितिक आकाशमा उदाएका हरेक गीत केवल सुन्न र हेर्नेका लागि मात्रै बन्दैनन् । केही गीतहरू अहिलेकाे समयसँग संवाद गर्छन्, समाजलाई ऐना देखाउँछन् र राष्ट्रलाई आत्ममन्थन गर्न बाध्य बनाउँछन्। “कलाले केवल मनोरञ्जनकाे साधन मात्र होइन, समाजलाई दिशा पनि दिन सक्छ भन्ने विश्वासलाई मेराे पनि हाेइन र याे देश ? भाग २ ‘कर्तव्य’ नामक बाेलकाे गितले […]

  • २ हप्ता अगाडि
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो
Breaking News
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटेको दाबी गरेका छन्। लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिन कांग्रेस फुटेको उनको भनाइ थियो। मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै उनले भने, ‘यस्तो बेलामा लोकतान्त्रिक शक्तिलाई मिल्न नदिनका लागि कसले फुटायो, किन फुटायो, फुटेर के भयो, नेपाली कांग्रेस त फुट्यो।’ अरू पार्टीलाई पनि फुटाउने […]

  • ३ हप्ता अगाडि

लोकप्रिय समाचार

सरकारी सेवाबाट निवृत्त भए कार्यालय प्रमुख सुनार
सरकारी सेवाबाट निवृत्त भए कार्यालय प्रमुख सुनार
  • ३ हप्ता अगाडि
प्रकाश सपुतकाे ‘कर्तव्य’ : जब एउटा गीत राष्ट्रको आत्मासँग संवाद गर्छ
प्रकाश सपुतकाे ‘कर्तव्य’ : जब एउटा गीत राष्ट्रको आत्मासँग संवाद गर्छ
  • २ हप्ता अगाडि
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो
  • ३ हप्ता अगाडि
ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै
ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै
  • ३ हप्ता अगाडि
प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी
प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी
  • ३ हप्ता अगाडि
राज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?
राज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?
  • १ हप्ता अगाडि

भर्खरै

आज साउने सङ्क्रान्ति पर्व
आज साउने सङ्क्रान्ति पर्व
राज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?
राज्यसँग नागरिकको अन्तिम प्रश्न : त्रास कि जवाफ ?
बझाङमा सडक दुर्घटना : तीनको मृत्यु, गम्भीर घाइतेका लागि हेलिकोप्टर उड्यो
बझाङमा सडक दुर्घटना : तीनको मृत्यु, गम्भीर घाइतेका लागि हेलिकोप्टर उड्यो
बाढीले सुकुमवासीको बिचल्ली : लत्ताकपडा डुबे, औषधि नष्ट
बाढीले सुकुमवासीको बिचल्ली : लत्ताकपडा डुबे, औषधि नष्ट
प्रकाश सपुतकाे ‘कर्तव्य’ : जब एउटा गीत राष्ट्रको आत्मासँग संवाद गर्छ
प्रकाश सपुतकाे ‘कर्तव्य’ : जब एउटा गीत राष्ट्रको आत्मासँग संवाद गर्छ
सरकारी सेवाबाट निवृत्त भए कार्यालय प्रमुख सुनार
सरकारी सेवाबाट निवृत्त भए कार्यालय प्रमुख सुनार
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो
प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी
प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी
ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै
ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै
२ साता लामो चीन भ्रमणपछि नेपाल फर्किए मेयर बोहरा
२ साता लामो चीन भ्रमणपछि नेपाल फर्किए मेयर बोहरा

ट्रेन्डिङ

अदालत
अमेरिका
अस्पताल
आठौं राष्ट्रिय खेलकुद
आर्थिक अभाब
करेन्ट
खेलकुद
घोडेजात्रा
नेपाल बार एशोसिएशन
नेपाली सिनेमा

सिफारिस

निर्वाचन कार्यतालिका बारे एमालेको प्रतिक्रिया : दलहरूलाई निषेध गरियो

निर्वाचन कार्यतालिका बारे एमालेको प्रतिक्रिया : दलहरूलाई निषेध गरियो

चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने, यसले कस्ता मुद्दा हेर्छ ?

चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालनमा आउने, यसले कस्ता मुद्दा हेर्छ ?

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रममा बाजुराको चोयाकोट मावि छनोट

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रममा बाजुराको चोयाकोट मावि छनोट

तीन जिल्लाका सीडीओ फेरिए, २४ सहायक सीडीओ सरुवा

तीन जिल्लाका सीडीओ फेरिए, २४ सहायक सीडीओ सरुवा

नागरिक रैबार
  • सूचना विभाग दर्ता नं.२३८४/०७७/७८
  • कम्पनि दर्ताः २४१७६९/०७७/७८
  • सम्पर्क ठेगानाः मार्तडी, बाजुरा
  • फोनः ०९७–५४१२४९, ९८४८५२३५४०
  • ९८६८४४७२९७, ९८४८५२३३७६
  • अध्यक्ष/संचालक
    रमेश वि.क.
  • सम्पादकः
    रणबहादुर विक
  • समाचार संयोजकः
    प्रेमबहादुर वि.क.
  • कार्यकारी सम्पादक
    मदन वि.क.
  • समाचारदाता
    प्रकाश वि.क. कमला वि.क.

महत्वपूर्ण लिंकहरु

बाजुरा विशेषः
  • बडीमालिका
  • बुढीगंगा
  • त्रिवेणी
  • बुढीनन्दा
  • हिमाली
  • गौमुल
  • खप्तड क्षेडेदह
  • स्वामीकार्तिक
  • जगन्नाथ
विजनेश
  • बजार
  • पर्यटन
  • रोजगार
  • कर्पोरेट
  • बैँक र वित्त
  • अटो
  • सूचना-प्रविधि
समाचार
  • समाज
  • खेलकुद
  • जीवनशैली र स्वास्थ्य
  • प्रवास
  • अन्तर्राष्ट्रिय
मनोरञ्जन
  • ब्लोअप
  • गसिप
  • बलिउड/हलिउड
  • भिडियो
विविध
  • विचार र ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
नागरिक रैबार

लाटा घटाल मल्टिमिडिया हाउस प्रा.लि.द्धारा संचालितः©2019-2075Nagarikraibar.com सर्वाधिकार सुरक्षित

Developed by:
Suga