होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • विजनेश
  • सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
विजनेश

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। मंगलबार सुन तोलामा ४ सयले बढेर ७२ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।तेजावी सुनको मूल्य ७१ हजार ७०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै