होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • रविलाई भेट्न गएका कलाकारलाई प्रहरीले गेटमै रोकेपछि भनाभन…
समाचार

रविलाई भेट्न गएका कलाकारलाई प्रहरीले गेटमै रोकेपछि भनाभन…

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रविलाई भेट्न गएका कलाकारलाई प्रहरीले गेटमै रोकेपछि भनाभन…

चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय चितवन पुगेका कलाकारहरुको टोलीलाई प्रहरीले गेटमा रोकेपछि केहीवेर तनाव सिर्जना भएको छ ।

कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे(माग्ने बुढा) निर्मल शर्मा (गैडा) लगायतका कलाकार पुगेका थिए ।

भित्र प्रवेश गर्न खोजेका कलाकारहरुलाई केही बेर प्रहरीले रोकेपछि त्यहाँ जम्मा भएका रवि समर्थकले सेलिब्रेटीलाई प्रहरी कार्यालयको भित्र वेटिङ स्थानसम्म लगेर राख्नु पर्ने बताएका थिए ।

विज्ञापन

कलाकार दिपक राज गिरी र दिपाश्री निरौलाले भने कुर्न आफूहरु तयार रहेको बताएका थिए । केहीबेरको होहल्लापछि प्रहरीले कलाकारहरुलाई भित्र प्रवेश गर्न दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै