होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • मौलिक टिपिकल देउडा गित “जिन्स पाइन्ट लाउँदी” सार्वजनिक
मनोरञ्जन

मौलिक टिपिकल देउडा गित “जिन्स पाइन्ट लाउँदी” सार्वजनिक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मौलिक टिपिकल देउडा गित “जिन्स पाइन्ट लाउँदी” सार्वजनिक

नागरिक रैबार/बाजुरा ११ साउन । भुवन दाहाल र निरुता खत्रीको स्वर रहेको मौलिक देउडा गीत “जिन्स पाइन्ट लाउँदी”बिशेश फिल्म प्रा लि को युटुव च्यानल मार्फत बिहीबार सार्वजनिक भएको छ ।

पछिल्लो समयमा देउडा गीतहरुमा भित्रिएको बिकृतीमाथी ब्याँग्यात्मक सैलीमा तयार पारिएको देउडा गितको शव्द संचारकर्मि महेश कुमार कार्कीले लेख्नु भएको छ । सुदुर तथा मध्यपश्चिमका फाट हरुमा अतिनै लोकप्रिय मानिने देउडा भाका यति खेर बिकृती शिकार बन्दै गएको छ ।

यो गितले भने सुदूर कर्णली को सस्कृतिको जगेर्ना सङै जनचेतना मुलक सन्देश गित समेत दिएको छ । कृष्ण बाजुरेलीले अडियो सम्पादन गरेको देउडा गितमा विजय कुमार थापा मगरको संगीत रहेको छ ।

विज्ञापन

भिम बिष्ट (अछामी रेखा थापा) ले निर्देशन गरेको उत्त देउडा गितको भिडियो छायांकनअमित बिक गर्नु भएको हो भने कृष्ण बिसीले भिडियो सम्पादन गर्नु भएको छ। भिडियोमा अछामी रेखा थापा, स्मृती, दिपेन्द्र जंग लगायतको अभिनय रहको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै