होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्दै
Breaking News

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्दै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाव घट्दै

इटहरी : सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन्। पानीको सहज निकास भएपछि पानीको बहाव कम भएको हो। कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो। अन्नपूर्ण पाेष्टमा समाचार छ । 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै