होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पत्रकार महासंघको निर्वाचन असाेज ५ गते
Breaking News

पत्रकार महासंघको निर्वाचन असाेज ५ गते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पत्रकार महासंघको निर्वाचन असाेज ५ गते

काठमाडाैँ- पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन असाेज ५ गते हुने भएकाे छ। गएकाे असार २६ गते चुनाव हुने भनिए पनि महासंघमा सदस्यता शुद्धीकरणलगायत विवादले चुनाव राेकिएकाे थियाे।

करिब २ महिनाकाे छलफलपछि चुनाकाे मिति तय भएकाे हाे। महासंघका अध्यक्ष विपुल पोखेलले आइतबार विज्ञप्ति जारी गर्दै महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिएका छन्।

हेर्नुहाेस विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै