होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यू
Breaking News

बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यू

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यू

राजेन्द्र विक बाजुरा,१चैत । बाजुरामा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका चन्दे साउदकी  ४५ बर्षिया श्रीमति दुरा साउंद रहेकी मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउंदले जानकारी  दिनुभयो।

बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिर बाट लडेर गम्भीर घाइते साउंदलाई घर पुर्याएर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउनै लाग्दा गाउँमै निधन भएको स्थानिय नेत्र थापाले बताउनुभयो।

भौगोलिक बिकटता रहेको मना गाउँ लगायत बाजुरामा बर्षेनि भिर बाट लडेर स्थानीय नागरिकको अकालमै ज्यान जाने गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै