होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका–९ कि रचना विक मुम्वईबाट बेपत्ता
Breaking News

बडीमालिका–९ कि रचना विक मुम्वईबाट बेपत्ता

  • नागरिक रैबार
बडीमालिका–९ कि रचना विक मुम्वईबाट बेपत्ता

नागरिक रैबार/बाजुरा १६ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि रचना विक भारतको मुम्वइबाट बेपत्ता भएकि छन् । रोजगारीको शिलसिलामा भारतको मुम्वईमा श्रीमान गणेश विकसंगै बस्दै आएकि रचना ५ दिनदेखि एकाएक वेपत्ता भएकी हुन् ।

मुम्वइमा श्रीमानसंगै रहेकी रचना आफ्नो बहिनीलाई भेट्न भनेर गएकी भएपनि आजसम्म घरपरिवार कसैको सम्पर्कमा नआएको उनका कान्छा ससुरा पुर्णबहादुर विकले विकले बताएका छन् ।

उनलाई खोजि गर्दा अहिलेसम्म कहिँ कतै फेला नपरेको उनका श्रीमान गणेश विकले बताएका छन् । श्रीमतिको खोजि कार्यका लागि भारतको मुम्वइ लगायत भारत र नेपालका जुनसुकै ठाउँमा भएपनि खोज तथा उद्वारमा सहयोग गरिदिन पारिवारिक श्रोतले आग्रह गरेको छ ।

विज्ञापन

४ वर्ष अगाडि मात्रै गाैमुल गाउँपालिका वडा नम्वर २ घर भएकी रचनास‌ग गणेशले विवाह गरेका थिए । उनिस‌ग ३ वर्षका छोरा समेत छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार