होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले अध्यक्ष ओली डडेल्धुरा आउँदै
देश/प्रदेश

एमाले अध्यक्ष ओली डडेल्धुरा आउँदै

  • नागरिक रैबार
एमाले अध्यक्ष ओली डडेल्धुरा आउँदै

डडेल्धुराः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउँने भएका छन्।एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशनको उद्धघाटनका लागि ओली डडेल्धुरा आउन लागेका हुन्। नेकपा एमालेको जिल्ला अधिवेशन जोगबुडाको परशुराम नगरपालिकामा पाल्गुन ३० गते हुने भएको छ।

सोमवार अधिवेशन लोगो सार्वजनिक गर्दै नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी दिएको छ। एमाले जिल्ला कमिटि संयोजक गजेन्द्रबहादुर शाहीले फागुन ३० गते एमाले केन्द्रिय अध्यक्ष केपी ओलीले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार