होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले गरे दलित सामाजिक मञ्चको उद्घाटन
समाचार

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले गरे दलित सामाजिक मञ्चको उद्घाटन

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले गरे दलित सामाजिक मञ्चको उद्घाटन

धनगढी: सुदूरपश्चिममा दलित समुदायको हक, हित र सामाजिक न्यायका लागि काम गर्ने संघसंस्थाहरूको सहकार्यमा आयोजना गरिएको ‘दलित सामाजिक मञ्च’ आज भव्य समारोहका बीच उद्घाटन गरिएको छ। मञ्चको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा दलित समुदायका मुद्दाहरू कसरी प्रभावकारी ढंगले उठान गर्ने र आगामी दिनमा राज्यका हरेक संरचनामा दलितहरूको अर्थपूर्ण पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल हुनेछ। कार्यक्रममा दलित समुदायको अधिकार र सशक्तीकरणका लागि भावी रणनीतिहरूमा समेत व्यापक छलफल हुने बताइएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार