होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना
समाचार

बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

  • नागरिक रैबार
बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

नागरिक रैबार/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल दर्घटना भएको हो । गाडी दुर्घटना हुँदा कुनै मानविय क्षती  भएको छैन । दुर्घटना भएको स्थानमा अहिले प्रहरीको टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार